भोजपुरको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

<p>काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ पुष्टि भएको जानकारी दिएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको &#x200d;पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको जनाएको छ । बिहीबार दिउँसो [&hellip;]</p>

काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोभिड १९ पुष्टि भएको जानकारी दिएको छ

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ रहेको ‍पुगेको छ। बिहीबार साँझ कोरोना पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। उनी भोजपुरका रहेको जनाएको छ ।

बिहीबार दिउँसो नै २ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरिसकेको थियो। बिहीबार नै २ जना कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्। कोरोनाको उपचार पछि निको भएर घर जानेको संख्या १० पुगेको छ भने ३८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

Share News