फेरि दुई जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ५१ पुग्यो

<p>काठमाडौं । नेपालमा फेरि दुई जनामा कोरोना भाइरस देखिएको छ । आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएकाे हाे । याे सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिङ &#8211; १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५१ पुगेको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टी भएको संख्या दुई छ । [&hellip;]</p>

काठमाडौं । नेपालमा फेरि दुई जनामा कोरोना भाइरस देखिएको छ । आइतबार दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको पुष्टी भएकाे हाे । याे सँगै हालको अध्यावधिक विवरण अनुसार कोभिङ – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५१ पुगेको छ ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजा अनुसार नयाँ पुष्टी भएको संख्या दुई छ । उनीहरू दुवै पर्सा , बीरगंज निवासी ५० बर्षीय पुरुषहरू हुन्।

हाल सम्म प्राप्त विवरण अनुसार निजहरू आइसोलेशनमा अस्पतालमा छन् र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
। हाल सम्म पुष्टी भइ विभिन्न अस्पतालमा उपचाररत रहेका मध्ये १२ जना निको भई डिस्चार्ज भएका छन् ।

Share News