नेपालमा कोरोना संक्रमितकाे संख्या ५२ पुग्यो

<p>काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या १६ रहेकाे छ ।  हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् । हालसम्म नेपालमा [&hellip;]</p>

काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या १६ रहेकाे छ ।  हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् ।

हालसम्म नेपालमा  पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।

Share News