अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने

<p>काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् । निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् । हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो ।</p>

काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् ।

निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् ।
हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो ।

Share News