रौतहटमा थप दुई जनामा देखियाे कोरोना संक्रमण

<p>काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे । टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर [&hellip;]</p>

काठमाडाैं । रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएकाे हाे ।

टेकुस्रोतका अनुसार बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुगेकाे छ जसमा १६ जना निकाे भएर घर फर्किसकेका छन् ।

 

Share News