भरतपुरको कोरोना अस्पतालमा अख्तियारले छापा मार्याे

<p>काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे । मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक [&hellip;]</p>

काठमाडाैं ।भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि आयोगले अस्पतालमा छापा मारेको हाे ।

मंगलबार दिउँसो हेटौंडाबाट गएकाे अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

Share News