काेभिड-१९ विरुद्ध फ्रन्टलाइनमा खटिने ५ उत्कृष्ट महिलामा नेपालकी डा. रुना झा

<p>काठमाडौं । कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । उक्त कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला नेपालकी डा&#x200d;. रुना झा पनि पर्न सफल भएकी छिन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा हाल नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् [&hellip;]</p>

काठमाडौं । कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ ।

उक्त कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिला नेपालकी डा‍. रुना झा पनि पर्न सफल भएकी छिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा हाल नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् ।

Share News