नेपालमा उग्र रुप लिँदै कोरोना, एकैदिन भेटिए १६ जना संक्रमित

<p>काठमाडाैं । नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे [&hellip;]</p>

Share News