भारतमा कोरोनाले उग्र रुप लिँदै, संक्रमितको संख्या ४२ हजार नाघ्यो

<p>काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार काेराेना संक्रमित हुनेको संख्या ४२ हजार ५ सय ३३ जना पुगेको छ । काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाे छ। अहिलेसम्म १ हजार ३ सय ७३ जनाको काे मृत्यु भइसकेकाे बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको [&hellip;]</p>

काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार काेराेना संक्रमित हुनेको संख्या ४२ हजार ५ सय ३३ जना पुगेको छ ।

काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाे छ। अहिलेसम्म १ हजार ३ सय ७३ जनाको काे मृत्यु भइसकेकाे बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा २ हजार ५ सयभन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

Share News