अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले दियाे साढे चार करोडका स्वास्थ्य सामग्री

<p>काठमाडाैं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड-१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन चार करोड ५३ लाख रूपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री बुधबार हस्तान्तरण गरेको हो । महिला, बालबालिका [&hellip;]</p>

Share News