नेपालमा एकैदिन १७ जना नयाँ काेराेना संक्रमित थपिए

<p>काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । नेपालमा  दैनिक काेराेनाका बिरामी बढ्दै गएका छन् । &nbsp;</p>

काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् ।

संक्रमित हुनेमा  १० जना पुरुष र ७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । नेपालमा  दैनिक काेराेनाका बिरामी बढ्दै गएका छन् ।

 

Share News