काठमाडौं । आज भेटिएका १७ जना काेराेना संक्रमित एकै परिवारका सदस्य भएकाे खुलेकाे छ ।
वीरगञ्जमा आज भेटिएका १७ काेराेना संक्रमित परिवारका एक सदस्यलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो ।