डब्लूएचओ भन्छः अझै सचेत नहुने हो भने कोरोनाबाट मुक्ति पाउने कुरामा शंकै छ

<p>काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुनियाँभरका देशहरुलाई चेतावनी दिँदै भनेको छ कि यदी देशहरु कोरोना भाइरसको विषयलाई लिएर सचेत नहुने हो भने यो भाइरसबाट मुक्ति पाउने कुरामा ठूलो आशंका छ । उसले चेतावनी दिँदै भन्यो कि यो भाइरस संक्रमणको ग्राफ पूर्वी यूरोप, अफ्रिका, दक्षिण पूर्वी एशिया, पूर्वी मेडिटरेनियन क्षेत्र तथा अमेरिकी क्षेत्रमा बढ्दै [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुनियाँभरका देशहरुलाई चेतावनी दिँदै भनेको छ कि यदी देशहरु कोरोना भाइरसको विषयलाई लिएर सचेत नहुने हो भने यो भाइरसबाट मुक्ति पाउने कुरामा ठूलो आशंका छ ।

उसले चेतावनी दिँदै भन्यो कि यो भाइरस संक्रमणको ग्राफ पूर्वी यूरोप, अफ्रिका, दक्षिण पूर्वी एशिया, पूर्वी मेडिटरेनियन क्षेत्र तथा अमेरिकी क्षेत्रमा बढ्दै गएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख भन्दा बढि पुगेको समयमा डब्लूएचओले यसप्रकारको चेतावनी दिएको हो ।

स्मरण रहोस्, हालसम्म कोरोना संक्रमणबाट २ लाख ६५ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने १३ लाख जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (श्रोत बीबीसी)

Share News