राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सञ्चालन गर्न ६८ लाख सहयोग

<p>&nbsp; काठमाडौं । अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले प्रतिष्ठानलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले  ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए । उक्त रकमले अस्पतालको आइसियु सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री खरिद गरिने देवकाेटाले बताए [&hellip;]</p>

 

काठमाडौं । अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले प्रतिष्ठानलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले  ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी दिए ।

उक्त रकमले अस्पतालको आइसियु सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा सामग्री खरिद गरिने देवकाेटाले बताए ।

 

Share News