एकैदिन उदयपुरका ८ जना कोरोना संक्रमित निकाे भए

<p>काठमाडाैं । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।</p>

काठमाडाैं । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ जसमा तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ।

Share News