काठमाडौं । उदयपुरकाे थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उदयपुरको भुल्केका थप एकजनामा कोरोना संक्रमण देखिएको हाे ।
उक्त संक्रमित महिला रहेकाे बताइएकाे छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।