पछिल्लाे २४ घण्टामा १३ सय जनाको पीसीआर प्रविधिबाट परीक्षण

<p>काठमाडौं । पछिल्लाे २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको जनाएकाे हाे । विदेशबाट परीक्षण किट ल्याएपछि पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ जसमा ३१ जना [&hellip;]</p>

काठमाडौं । पछिल्लाे २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा १३ सय १६ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको जनाएकाे हाे ।

विदेशबाट परीक्षण किट ल्याएपछि पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० रहेको छ जसमा ३१ जना निकाे भइसकेका छन् ।

Share News