नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५  र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४, ३४, बर्षीष पुरुष र एक जना उमेर नखुलेको पुरुष रहेको [&hellip;]</p>

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे ।

संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५  र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २४, ३०, ३१, ३४, ३४, बर्षीष पुरुष र एक जना उमेर नखुलेको पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share News