आज भेटएिका ५७ कोरोना संक्रमितमा पत्रकार पनि !

<p>काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको पुष्टि भएको छ । पर्सामा देखिएका ३७ कोरोना संक्रमित मध्ये केही पत्रकार रहेकाे  नारयणी अस्पतलाका निर्देशक डा मदनकुमार उपाध्यायलेले बताएका हुन् । उनीहरुकाे संख्या केहीबेरीमा  पुष्टि  हुने उनले बताए । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।</p>

काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको पुष्टि भएको छ ।

पर्सामा देखिएका ३७ कोरोना संक्रमित मध्ये केही पत्रकार रहेकाे  नारयणी अस्पतलाका निर्देशक डा मदनकुमार उपाध्यायलेले बताएका हुन् ।

उनीहरुकाे संख्या केहीबेरीमा  पुष्टि  हुने उनले बताए । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।

Share News