नेपालमा पत्रकारलाई पनि देखियो कोरोना

<p>काठमाडाैं । नेपालमा पनि  पत्रकारमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । आज एकैदिन ५७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । तिनीहरुमा  पत्रकार पनि रहेकाे बताइएकाे छ । आज थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा [&hellip;]</p>

काठमाडाैं । नेपालमा पनि  पत्रकारमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । आज एकैदिन ५७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । तिनीहरुमा  पत्रकार पनि रहेकाे बताइएकाे छ ।

आज थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

Share News