काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे छ । यहीसँगै काठमाडौंमा काेराेना संक्रमितकाे संख्या ४ पुगेकाे छ ।