नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि देखियो कोरोना

<p>काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो मात्र एक जना र आज एक जनामा गरी दुई जना स्वास्थकर्मी कोरोना देखिएको छ । यस्तै, [&hellip;]</p>

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ ।

नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ । हिजो मात्र एक जना र आज एक जनामा गरी दुई जना स्वास्थकर्मी कोरोना देखिएको छ ।

यस्तै, आज मात्रै नेता भीम रावलका अंग रक्षकलाई कोरोना देखिएको बताइएको छ भने हिजो मात्रै दुई जना पत्रकारमा पनि कोरोना देखिएको थियो ।

Share News