
काठमाडौं । नेपाल थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा नयाँ कोरोना संक्रमण पुष्टि भएकाे हो ।
जो नवलपरासी देवचुली नगरपालिका १२ निवासी ४९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी जानकारी दिएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
याे समाचार पनि पढ्नु हाेस् ।