निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गरिने

<p>काठमाडौं । निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्न कार्यक्रमहरु ल्याईने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७ र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै निजि क्षेत्रलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएकी हुन् । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनु पर्ने [&hellip;]</p>

काठमाडौं । निजि क्षेत्रलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्न कार्यक्रमहरु ल्याईने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७ र७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै निजि क्षेत्रलाई स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाउन उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएकी हुन् ।

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफ्नो लगानी बढाउनु पर्ने अवस्थामा सरकारले भने निजि क्षेत्रलाई उत्प्रेरित गर्ने कार्यक्रम ल्याउने बताएको छ ।

Share News