काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने बस्तुहरु उत्पादन हुने छ ।