थप दुई जनामा देखियो कोरोना

<p>काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोरोना कारण एक जनाको मृत्यु भएको छ ।</p>

काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोरोना कारण एक जनाको मृत्यु भएको छ ।

Share News