बाँकेमा ४७ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे । याे सँगै नेपालमा ३ सय ५१ जनामा काेराेना देखिएकाे छ । यसकाे थप विवरण भने आउन बाँकी छ ।