थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि

<p>काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले ६ जनामा काेराेना भएकाे पुष्टि गरेका हुन् । उनीहरू माेरङ, धादिङ, र गुल्मीका रहेकाे देवकाेटाले बताए । उनीहरू सबै १८ वर्षदेखि ४६ वर्षका रहेकाे उनले बताए  ।</p>

काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले ६ जनामा काेराेना भएकाे पुष्टि गरेका हुन् ।

उनीहरू माेरङ, धादिङ, र गुल्मीका रहेकाे देवकाेटाले बताए । उनीहरू सबै १८ वर्षदेखि ४६ वर्षका रहेकाे उनले बताए  ।

Share News