मापदण्ड बमोजिम क्वारेन्टाइन सञ्चालन गर्न आयोगकाे आग्रह, कस्ताे हुनुपर्छ क्वारेन्टाइन ?

<p>काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आग्रह गरेकाे हाे । प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पताललाई [&hellip;]</p>

Share News