सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

<p>काठमाडौं । सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जना मानिसको मृत्यु भएको छ । ५० वर्षिय उनी गौरीगंगा नगरपालिका वडा ७ का हुन् । मंगलबार भारतबाट आएका उनी वेलुका सेती अस्पतालमा भर्ना भएको थिए ।  स्वास्थ्यमा समस्या देखिएसँगै उनी अस्पतालमा भर्ना भएको उनको बुधबार विहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना पीसीआर [&hellip;]</p>

काठमाडौं । सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका एक जना मानिसको मृत्यु भएको छ । ५० वर्षिय उनी गौरीगंगा नगरपालिका वडा ७ का हुन् ।

मंगलबार भारतबाट आएका उनी वेलुका सेती अस्पतालमा भर्ना भएको थिए ।  स्वास्थ्यमा समस्या देखिएसँगै उनी अस्पतालमा भर्ना भएको उनको बुधबार विहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको अस्पतालले जनाएको छ ।

Share News