थप एक सय १४ जनामा देखियाे काेराेना

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाकाे अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। योसँगै [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

देवकोटाकाे अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको छ जसमा पुरुष ७ सय ९६ जना र महिला ९० जना रहेकाे छन् ।

Share News