ललितपुरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

<p>काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुर जिल्लामा १ जनाको मृत्यु भएको छ । किष्ट अस्पतालमा कोरोना उपचारको क्रममा ललितपुर महानगरपालिका २२ का ५७ वर्षिय पुरुषको बुधबार बेलुका उनको निधन भएको हो । जेठ ११ गते अस्पताल भर्ना भएका उनको बुधबार कोरोना पुष्टि भएको थियो । बुधबार विहान उनको स्वास्थ्यमा गम्भिर समस्या देखेपछि भेन्टिलेटरमा सारिएको थियो [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुर जिल्लामा १ जनाको मृत्यु भएको छ ।

किष्ट अस्पतालमा कोरोना उपचारको क्रममा ललितपुर महानगरपालिका २२ का ५७ वर्षिय पुरुषको बुधबार बेलुका उनको निधन भएको हो ।

जेठ ११ गते अस्पताल भर्ना भएका उनको बुधबार कोरोना पुष्टि भएको थियो । बुधबार विहान उनको स्वास्थ्यमा गम्भिर समस्या देखेपछि भेन्टिलेटरमा सारिएको थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

Share News