दाेलखा र साेलुखुम्बुमा पनि देखियाे काेराेना

<p>काठमाडौं । दाेलखा र साेलुखुम्बुमा पनि काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । दाेलखाका २ जना र साेलुखुम्बुका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे । &nbsp;</p>

काठमाडौं । दाेलखा र साेलुखुम्बुमा पनि काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

दाेलखाका २ जना र साेलुखुम्बुका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

 

Share News