अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

Share News