महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

<p>काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८  वर्षको बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात  खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ।</p>

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८  वर्षको बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात  खर्च दोब्बर गरेको जानकारी दिए।

सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ।

Share News