जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा

<p>काठमाडौं । सरकारले जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । देशभर रहेका असाय र जेष्ठ नागरिकलाइ स्वास्थ्य सेवाकाे पहुँचमा ल्याउनका लागि सरकारले याे व्यवस्था गरेकाे उनले [&hellip;]</p>

काठमाडौं । सरकारले जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

देशभर रहेका असाय र जेष्ठ नागरिकलाइ स्वास्थ्य सेवाकाे पहुँचमा ल्याउनका लागि सरकारले याे व्यवस्था गरेकाे उनले बताए ।

Share News