तरकारी र फलफूलबाट कोरोना भाइरस सर्दैन- स्वास्थ्य मन्त्रालय

<p>काठमाडौं । तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालय प्रवक्ता विकास देवकोटाले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने हुनाले त्यसलाई नष्ट नगर्न आग्रह गरेका हुन् । तरकारीहरु आयत गर्ने व्यक्तिले मन्त्रालयकाे सुरक्षा निर्देशिका पालना गरेकाे अवस्थामा काेराेना नसर्ने देवकाेटाले बताएका छन् । हालसम्म तरकारी र फलफूलबाट काेराेना सरेकाे कुनै पनि तथ्यांक छैन । तरकारी र फलफूल बाेक्ने [&hellip;]</p>

काठमाडौं । तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालय प्रवक्ता विकास देवकोटाले तरकारी र फलफूलबाट कोरोना भाइरस नसर्ने हुनाले त्यसलाई नष्ट नगर्न आग्रह गरेका हुन् ।

तरकारीहरु आयत गर्ने व्यक्तिले मन्त्रालयकाे सुरक्षा निर्देशिका पालना गरेकाे अवस्थामा काेराेना नसर्ने देवकाेटाले बताएका छन् ।

हालसम्म तरकारी र फलफूलबाट काेराेना सरेकाे कुनै पनि तथ्यांक छैन । तरकारी र फलफूल बाेक्ने व्यक्ति संक्रमित भएकाे अवस्थाम मात्रै भाईरस सर्ने विज्ञहरु बताउँछन् ।

Share News