सुर्खेतमा क्वारेन्टिन बसेर घर फर्किएका युवकको मृत्यु

<p>काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर १४ दिन क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो । गत जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । गएको बिहीबार उनको आरडिटी नेगेटिभ आएको थियो [&hellip;]</p>

काठमाडौं । सुर्खेतस्थित जनता मावि विद्यापुर १४ दिन क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

गत जेठ ७ गते भारतबाट आएका उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो । गएको बिहीबार उनको आरडिटी नेगेटिभ आएको थियो ।

हाल उनको पीपीई परीक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको छ ।

Share News