थप तीन सय ३४ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितकाे संख्या २६ सय नाघ्याे

<p>काठमाडौं । बिहिबार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या २६ सय ३४ पुगेकाे छ जसमा २ सय ९० जना निकाे भएका छन् र १० जनाकाे मृत्&#x200d;यु भईसकेकाे छ । [&hellip;]</p>

काठमाडौं । बिहिबार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप ३ सय ३४  जनामा कोरोना देखिएको प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या २६ सय ३४ पुगेकाे छ जसमा २ सय ९० जना निकाे भएका छन् र १० जनाकाे मृत्‍यु भईसकेकाे छ ।

 

Share News