पाल्पामा एकजनाकाे काेराेनाबाट मृत्यु

<p>काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ [&hellip;]</p>

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

याेसँगै नेपालका काेराेनाकाे कारण १० जनाकाे मृत्यु भएकाे छ । नेपालमा बिहिबार साँझसम्म काेराेना संक्रमितकाे संख्या २६ सय ३४ पुगेकाे छ भने दुई सय निकाे भएर घर फर्किएका छन् ।

 

Share News