प्रदेश २ का ५ जना मर्यादापालकलाई काेराेना पुष्टि, बैठक अनिश्चितका लागि स्थगित

<p>काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिए&#x200d;पछि प्रदेश सभा बैठक स्थगित गरिएकाे छ। पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक अनिश्चितका समयका लागि स्थगित भएकाे हाे । दोस्रो बैठक कार्यसूची अनुसार बिहीवार ३ बजे आह्वान गरिएको थियो। तर, [&hellip;]</p>

काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिए‍पछि प्रदेश सभा बैठक स्थगित गरिएकाे छ।

पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको चौँथो अधिवेशनको दोस्रो बैठक अनिश्चितका समयका लागि स्थगित भएकाे हाे ।

दोस्रो बैठक कार्यसूची अनुसार बिहीवार ३ बजे आह्वान गरिएको थियो। तर, मर्यादापालकको रिपोर्ट पोजेटिभ आएपछि बैठक अनिश्चित समयसम्मको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

Share News