एक सय २ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

<p>काठमाडौं । आईतबार एक सय दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सय दुई जना काेराेना निकाे भएर घर फर्किएकाे जनाएकाे छ । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ४ सय ६७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३४ सय ४८ पुगेको छ जसमध्ये १३ जनाले ज्यान गुमाएका छन्</p>

काठमाडौं । आईतबार एक सय दुई जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सय दुई जना काेराेना निकाे भएर घर फर्किएकाे जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ४ सय ६७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३४ सय ४८ पुगेको छ जसमध्ये १३ जनाले ज्यान गुमाएका छन्

Share News