साेमबारसम्म दुई लाख ५७ हजार ९६२ जनाको परीक्षण

<p>काठमाडाैं । सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड-१९ परीक्षण गरेको छ । यो सङ्ख्या पिसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको सङ्ख्या भएको मन्त्रालयले जानकारी दिएको छ । पिसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको साेमबार आयोजित पत्रकार [&hellip;]</p>

Share News