चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

<p>चितवन । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । याेसँगै नेपालमा काेराेनाबाट १५ जनाकाे मृत्यु भइसकेकाे छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहान उनको मृत्यु भएको हो । [&hellip;]</p>

Share News