प्रधानमन्त्री भन्छन्ः नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको होइन

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् । उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएकाे पाइएको पनि बताउँदै उनीहरुकाे काेराेनाकै कारणले मृत्यु भएकाे भन्न नमिल्ने बताए । निधन भएका भनिएकाहरुला&#x200d;ई पहिले नै कुनै रोगले [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाको कारणबाट १५ जनाको मृत्यु नभएको बताएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले साे कुरा बताएका हुन् ।

उनले कतिपयको उपचार गर्ने बेला कोरोना नदेखिएको र मृत्युपछि कोरोना संक्रमण भएकाे पाइएको पनि बताउँदै उनीहरुकाे काेराेनाकै कारणले मृत्यु भएकाे भन्न नमिल्ने बताए ।

निधन भएका भनिएकाहरुला‍ई पहिले नै कुनै रोगले च्यापेको कारण मृत्यु भएको उनकाे धारणा छ ।

Share News