निसर्ग हस्पिटलद्धारा एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा

<p>काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे । अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको [&hellip;]</p>

काठमाडौं । सुदुरपश्चिम प्रदेशको निसर्ग हस्पिटलले आफ्ना स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बीमा गरेको छ । अस्पतालले एक सय ३० स्वास्थ्यकर्मी र कर्मचारी गरी जनाको कोरोना बीमा गरेकाे हाे ।

अस्पतालमा कार्यरत एक सय ३० जना कर्मचारीको एनएलजी इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले बताए । कोरोना भाईरसको विश्वव्यापी महामारीको जोखिम सबैतिर रहेका बेला कर्मचारीको बीमा गरिएको उनले बताए ।

Share News