यी अस्पतालबाट पाइन्छ विदेश जानेको निरोगी प्रमाण पत्र

<p>काठमाडौं । विदेश जानको लागि निरोगी प्रमाण पत्रको लागि मानिसहरुले काठमाडौंको तीन अस्पतालमा जानुपर्ने भएको छ । विभिन्न कारण विदेश जानुपर्ने व्यक्तिले निरोगि प्रमाण पत्र चाहिएमा काठमाडौंको पाटन अस्पताल, वीर अस्पताल र टिचिङ अस्पताल मध्ये एकमा गएर निरोगीतम प्रमाण पत्र लिन सक्नेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले निरोगी प्रमाण पत्रको लागि [&hellip;]</p>

काठमाडौं । विदेश जानको लागि निरोगी प्रमाण पत्रको लागि मानिसहरुले काठमाडौंको तीन अस्पतालमा जानुपर्ने भएको छ । विभिन्न कारण विदेश जानुपर्ने व्यक्तिले निरोगि प्रमाण पत्र चाहिएमा काठमाडौंको पाटन अस्पताल, वीर अस्पताल र टिचिङ अस्पताल मध्ये एकमा गएर निरोगीतम प्रमाण पत्र लिन सक्नेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले निरोगी प्रमाण पत्रको लागि यो तीन अस्पताल तोकिएको जानकारी दिए ।

Share News