काठमाडाैंमा ६ जना काेराेना संक्रमित थपिए

<p>काठमाडाैं । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको बताएका हुन् । काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला [&hellip;]</p>

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका बताएका हुन् ।

गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको बताएका हुन् । काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो।

 

Share News