थप ३ सय ३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय नाघ्यो

<p>काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताएका छन् । नेपालमा काेराेनाबाट २२ जनाको मृत्यु भइसकेकाे छ भने १ हजार ५ सय ७८ जना उपचार [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको बताएका छन् ।

नेपालमा काेराेनाबाट २२ जनाको मृत्यु भइसकेकाे छ भने १ हजार ५ सय ७८ जना उपचार पछि निकाे भइ डिस्चार्ज भएका छन्  ।

Share News