काठमाडाैंमा थपिए १ जना काेराेना संक्रमित

<p>काठमाडाैं । काठमाडाैंमा पछिल्लाे २४ घण्टामा एक जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमित थपिएका छन् । काेभिड-१९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा काठमाडाैंमा एक जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले ललितपुरकाे एक महिलामा र १ जना पुरुषमा काेराेना संक्रमण भेटिएको बताएका हुन् ।</p>

काठमाडाैं । काठमाडाैंमा पछिल्लाे २४ घण्टामा एक जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमित थपिएका छन् । काेभिड-१९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा काठमाडाैंमा एक जना काेराेना संक्रमित थपिएका बताएका हुन् ।

गौतमले ललितपुरकाे एक महिलामा र १ जना पुरुषमा काेराेना संक्रमण भेटिएको बताएका हुन् ।

Share News